४ कार्तिक २०८३, बुधबार

गैल गैडट अभिनित फिल्मको ट्रेलर रिलिज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिवुड नायिका गैल गैडटको फिल्म ‘वंडर वुमन १९८४’ को टीजर र ट्रेलर रिलिज भएको छ ।

टीजरको शुरुआत एक्शनबाट भएको छ । फिल्मको पूरा ट्रेलर आइतबार रिलिज भएको छ । गैडटले इंस्टाग्राममा फिल्मको टीजर शेयर गरेकी छिन् ।

नायिका गैल गैडट फिल्ममा डायना प्रिंसको भूमिका निभाएकी छिन् ।

यो फिल्म २०२० को ५ जूनमा रिलिज हुनेछ । डीसीको मिक्स फिल्म ‘वंडर वुमन’मा यस पटक उनको अभियन फरक किसिमको छ ।

गैल गैडटले नयाँ र गोल्डन कलरको कस्ट्यूम लगाएकी छिन् ।