४ कार्तिक २०८३, बुधबार

अभिनेत्री ऋचा शर्माले बिहे गरिन्

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री ऋचा शर्माले शनिबार प्रेमी दिपेक्ष राणासँग बिहे गरेकी छन् ।

पछिल्लो समय दिपेक्षसँग उनको प्रेम सम्बन्धको चर्चा बलियो हुनुका साथै बिहेका लागि पोखरामा व्याचलर पार्टी दिएको पनि विवरणमा आएका थिए ।

राणा ललितपुरस्थित लविम मलका म्यानेजर हुन् । आफन्त र निकटका साथीहरू बिहेमा सहभागी भएका थिए ।