१० मंसिर २०८३, बिहिबार

बसकाे ढोकाबाट खसेर यात्रुको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । कांकडभिट्रटा बाट काठमाण्डौ आउँदै गरेको ना.६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे विपि राजमार्ग अन्र्तगत धुलीखेल न.पा. वडा ११ तिरतिरे धारा भन्ने ठाँउमा यात्रु खसेका हुन ।

झापा जिल्ला तोपगाछी ७ बस्ने ४७ वर्षीय खड्ग नारायण श्रेष्ठ गम्भिर घाइते भई उपचारका लागी धुलिखेल हस्पिटल ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

उक्त बसका चालकलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखीएको छ ।