कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य शनबिारदेखि शुरु गरिएको छ ।
नटबोल्ट तथा प्लेटहरू टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबारदेखि मर्मत कार्य शुरु गरिएको हो ।
पुलको मर्मत शुरु भएसँगै दैनिक ७ घण्टाका लागि आवागमन बन्द बन्द गरिएको छ ।
मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो र राति गरी दैनिक ७ घण्टा आवागमन बन्द गरिएको माहााकाली नगरपालिका ६ का वडा अध्यक्ष दिलबहादुर सिंजालीले बताए ।











प्रतिक्रिया