१ कार्तिक २०८३, शनिबार

१३ औँ सागमा गाैरिकाले जितिन् पाैडीमा स्वर्ण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले फ्रि स्टाइलमा स्वर्ण पदक जितेकी छन् । उनले २०० मिटरको फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ०५.०६ सेकेन्डमा पुरा गरिन् ।