काठमाडौं, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेको छ ।
बुधबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सचिवालयको बैठक बसेको हो । बैठकको अध्यक्षता नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।











प्रतिक्रिया