१० मंसिर २०८३, बिहिबार

सशस्त्र प्रहरीमा निरीक्षक र असईमा दरखास्त माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो ।

माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको छ ।