१० मंसिर २०८३, बिहिबार

कास्कीमा विद्या फराकिलो मतान्तरले अगाडि लागिन्

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, १५ मंसिर । कास्की २ मा भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरले अगाडी लागेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार कास्कीमा भट्टराईले ८ हजार २ सय ६५ मतका साथ अग्रता लिएकी छिन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले १७२, राप्रपाका रोम बहादुर भण्डारी १८६, साझा पार्टीकी रजनी केसीले ११० मत पाएकी छिन्।