काठमाडाैं, १५ मंसिर । प्यूठान नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।
नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी भएकाे निर्वाचन आयोगले जनाएको छ ।
नेकपाका पाेखरेलका प्रतिष्पर्धी नेपाली कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याएका थिए ।











प्रतिक्रिया