१० मंसिर २०८३, बिहिबार

दिँउसो ३ बजेसम्ममा कास्कीमा ६० प्रतिशत मतदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । शनिबार भइरेको उपनिर्वाचनमा कास्की २ मा ३ बजेसम्ममा ६० प्रतिशत मतदान सम्पन्न भएको छ ।

उक्त केन्द्रमा रहेका ९ सय ६० मतदातामध्ये पााच सय ३८ ले दिउँसो तीन बजेसम्ममा मतदान गरिसकेका छन् ।

जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीका अनुसार सवा ३ बजेसम्ममा ६० प्रतिशत मत खसिसकेको छ।

कास्की-२ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। बिहानै कम मतदान भए पनि दिउासो घाम चर्किएपछि उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ ।

कास्कीमा तीन चार ठााउमा बम विष्फोट भएपनि निर्वाध रुपमा मतदान चलिरहेको छ ।