४ कार्तिक २०८३, बुधबार

राजनराज सिवाकोटी र निरुता राईको स्वरमा ‘खुकुरीको दाप’ बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर ।  चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटी र निरुता राईको ‘खुकुरीको दाप’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपालको मौलिकता झल्कने यो गितको शब्द संगित पनि राजनराज सिवाकोटीले नै गरेका हुन् ।

आदित्य बुढाथोकीको निर्देशनमा बनेको गितको म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की र निरुता राई कै अभिनय रहेको छ ।

यस गीतको कोरियोग्राफी निश्चल केसीले गरेका हुन् ।

https://youtu.be/lztrk0KeRHw