१० मंसिर २०८३, बिहिबार

धनगढीमाई नगरपालिका कार्यालयमा प्रेसरकुकर बम फेला, सेनाद्वारा डिष्पोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर ।  सिरहाको धनगढीमाई नगरपालिका कार्यालयमा बम फेला परेको छ ।

नगरपालिकाको मेयरको कार्यकक्षको नजिकै प्रेसरकुकर बम राखिएको अवस्थामा फेला परेको हो ।

शुक्रबार बिहान कार्यालय सहायक मूल ढोका खोल्न जाँदा निलो प्लाष्टिकको झोलामा टेप टाासिएको प्रेसरकुकरमा पुरानो मोवाइल तार जोडी रातो टेपले टाासेको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए ।

चोहर्वास्थित नेपाली सेनाको शेर गण्बाट गएको सेनाको बम डिष्पोजल टोलीले बम डिस्पोज गरेको छ ।