१० मंसिर २०८३, बिहिबार

दैलेखमा माइक्रोबस दुर्घटना तीनजनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । सुर्खेतबाट दैलेख जाँदै गरेकाे माइक्रोबस दैलेखमा  दुर्घटना भएकाे छ ।

सुर्खेतबाट दैलेख जाँदै गरेकाे भे१ज १०२९ नम्बरको माइक्रोबस बिहान दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा उद्वारको कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।