१ कार्तिक २०८३, आइतबार

केरुङमा पाँच नेपाली युवती अर्धनग्न अवस्थामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dance-Nepali-Sesy-Ladyकाठमाडौं, १७ फागुन । बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन ।

पुष महिनाको मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो ।

रातको ११ बजेको हुदोँ हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।

५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए । उनीहरु अर्धनग्न अवस्थामा थिए ।

नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ ।