१० मंसिर २०८३, बिहिबार

६ वर्षीया बालिकालाई जबरजस्ती करणी अभियोगमा ८० वर्षीय वृद्ध समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर ।  ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले ८० वर्षिय वृद्वलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।