१० मंसिर २०८३, बिहिबार

पाँच लाख घुससहित सिरहा मालपोतका निमिक्त प्रमुख पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । भूमि सुभार तथा मालपोत कार्यालय सिरहाका निमिक्त प्रमुख रामबाबाु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिवासले मण्डललाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

मण्डलले सेवाग्राहीसंग जग्गाको बारेमा निर्णय भइ आएको कागजात उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाउन घुस मागेका थिए ।