१० मंसिर २०८३, बिहिबार

प्रचण्ड पुत्र प्रकाशको आज दोस्रो स्मृति दिवसमा दिप प्रज्वलन गरिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर ।  नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पुत्र प्रकाश दहालको आज दोस्रो स्मृति दिवश परेको छ । प्रकाशको सम्झनामा दिप प्रज्वलन गरिने बताइएको छ ।

युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिब रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

पुत्र प्रसिद्धको जन्म दिनको दुई दिनपछि प्रकाशको स्मृति दिवस परेको हो । प्रकाशको निधनपछि आमा सिता गम्भीर रोगबाट ग्रसित छिन् ।

उनको स्मृतिका अवसरमा प्रचण्ड निवास खुमलटारमा दिप प्रज्वलनको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।