काठमाडौं, ३ मंसिर । दाङको तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।
विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्यक्ष हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया