४ कार्तिक २०८३, बुधबार

कलाकार विपिन कार्कीलाई पुत्री लाभ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर ।  कलाकार विपिन कार्की बाबु बनेका छन् । विपिन पहिलो छारीको बाबु बनेका हुन् ।

विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल ३.७ केजी रहेको विपिनले बताए ।

नायक कार्कीले आमा र छोरीको अवस्था निकै राम्रो रहेको बताए । विपिन र रेश्माको बिहे भएको ५ बर्ष भएको छ ।