
काठमाडाैं, ३० कात्तिक । अरनिको राजमार्गमा डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार राति धुलिखेलबाट पाँचखालतर्फ जाादै गरेको ना ७ ख ३७६० नम्बरको डिजल बोकेको ट्याङ्कर दुर्घटनामा परि घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा ज्यान गएको हो ।
घाइते चालक र सहचालक दुबैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याङकार सडबाट करिब दुई सय मिटर तल खसेको थियो ।











प्रतिक्रिया