
काठमाडाैं, २४ कात्तिक । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहानै माल्यार्पणँ गरिएको छ । साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम छ ।
राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिँहको योगदानलाई अतुलनीय मानिन्छ ।
सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।











प्रतिक्रिया