
काठमाडाैं, २४ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मिनीनकोट खहराका स्थानीय एक ब्यक्तिमाथि शनिबार सााझ अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
घाइते हुनेमा लोकनाथ आचार्य छन् ।
घाइते आचार्यको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
घाइते व्यक्ति शारीरिक अपांग पनि रहेको बताएको छ । आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखााचीले खोजी गरिरहेको बताएको छ ।











प्रतिक्रिया