१० मंसिर २०८३, बिहिबार

भारतले नेपाली भूमी मिचेकाे विरोधमा नेविसंघको प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । भारतले सार्वजनिक गरेको नयाा नक्सामा नेपाली भूभाग मिचिएको भन्दै आज बिहानै काठमाण्डौ जिल्ला नेपाल विद्यार्थी संघ र पशुपति कलेज नेविसंघले विरोध जनाएका छन् ।

नेविसंघले विहानै चावहिल क्षेत्रमा प्रर्दशन गरेको हो । भारतले सार्वजनिक गरेको नयाा नक्सामा विवादित नेपाली भूभाग समेत समेटेपछि अहिले नेपालमा यसको चौतर्फी विरोध भैरहेको छ ।

भारतले भर्खरै सार्वजनिक गरेका नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक भारतिय भूभाग भन्दै नक्सामा समेटेपछि यसको विरोध शुरु भएको हो ।