११ मंसिर २०८३, शुक्रबार

कास्की २ मा कांग्रेसका तर्फबाट खेमराज पौडेलले गरे उम्मेदवारी दर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ कात्तिक ।  आगमी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ बाट नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।