
काठमाडौं, १७ कात्तिक । सलमान खानको नयाा चलचित्र ’राधे’मा सलमान खान र दिशा पटानीलाई जोडीको रुपमा हेर्न पाइने भएको छ ।
सलमान र दिशाका अलावा सिनेमामा रणदिप हुड्डाको प्रमुख अभिनय रहनेछ ।
प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ ।
ईदको मितिमा ’इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ’राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए ।















प्रतिक्रिया