१४ कार्तिक २०८३, शनिबार

आज पनि प्रधानमन्त्रीको मृर्गौलाको डायलाइसिस गरिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज डायलाइसिस गरिने भएको छ ।

गत बुधबार पनि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार र विहिबार गरी दुई पटक मृगौलाको डायलासिस गरिएको थियो ।

आज पनि डायलासिसको लागि करिब ४ घण्टा लाग्ने बताइएको छ । यसअघि प्रधानमन्त्री अस्पताल भर्ना हुँदा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लुकाएको भन्दै चर्को आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।