काठमाडाैं । ‘१२ सत्ताईस’ फिल्मको फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरूलाई स्थान दिइएको छ ।
जोन योञ्जनको निर्देशन डेब्यू रहेको ‘१२ सत्ताईस’ मा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।
फिल्मले ३ जना बेरोजगार युवाको कथा भन्छ। फिल्म मंसिर २७ मा रिलिज हुनेछ ।















प्रतिक्रिया