
काठमाडौँ, १० कात्तिक । सिस्नोपानीकाे देउसी कार्यक्रम काठमाडाैँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजना गरेको प्रज्ञा- सिस्नोपानी देउसी कार्यक्रममामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपराष्ट्रपति परमानन्द झालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रमका केही तस्वीरहरु यहाँ उल्लेख छन् । –रासस



















प्रतिक्रिया