४ कार्तिक २०८३, बुधबार

दौलत र मेलिना राईको “के साह्रो मिठो कुवाको पानी” सार्वजनिक (भिडियो सहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको “के साह्रो मिठो कुवा को पानी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमधुर आवाजको धनी भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा व्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल “बले” र अलिशा राईलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस् :