१४ कार्तिक २०८३, शनिबार

इप्रका इटहरीद्वारा जफत गरिएका मोबाइल धनीलाई हस्तान्तरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ९ कात्तिक । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न मितिमा हराएका, चोरी भएका विभिन्न मोबाइल फोनहरू जफत गरी सम्बन्धीत धनीलाई बुझाएको छ ।

प्रहरीको सीडीआर शाखाले ९ कात्तिकसम्म ६ लाख ६१ हजार मुल्य बराबरका २७ थान मोबाइल जफत गरेको थियो । २४ थान सम्बन्धित धनीलाई बुझाइएको हो ।

इप्रका इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले मोबाइल हस्तान्तरण गरेका हुन् । सामसुङ ए सेधेन, आइफोन, ओप्पो, हुवाएलगायतका ब्रान्डका मोबाइल वितरण गरिएको हो ।