काठमाडौं । र्यापर भिटेनका नामले परिचित समिर घिसिङलाई अश्लील गीत गाएको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
बिहीबार भिटेनलाई जावलाखेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया