डिसी । अमेरिकाकाे न्यूयोर्कमा बस्दै आएका गायक रोकेश गुरुङको ‘परी’ गीत गत अक्टोबर ८ दशैको दिन सार्वजनिक भएको छ ।
परी गीत उनको आउँदै गरेको प्रथम एल्वम मायाबाट निकाली सार्बजनिक गरेका हुन् ।
गीतमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीको अभिनय गरेकी छिन् । गुरुङले गत वर्ष सन् २०१८ को भ्यालेनटाईन डे फेब्रुअरी १४ का म सक्दिन नामक गीत सार्वजनिक गरेका थिए ।
परी गीतमा शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ । म्युजिक भिडियाेकाे निर्देशन स्वयम् गायक गुरुङ तथा कुञ्चोक शेर्पाले गरेका छन् ।
















प्रतिक्रिया