काठमाडौं, २५ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार राति भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएको छ ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आइपुगेका हुन् ।











प्रतिक्रिया