
काठमाडौँ, २१ असोज । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पनि दशैँ मनाएको छ ।
प्रचण्ड आफैले भने टीका लगाएनन् । पत्नी सीता, छोरीहरु रेनु र गंगा तथा नाती–नातिनीहरुको दशैँमा उनी सहभागी भएका हुन् ।
प्रचण्ड पत्नी सीताले छाेरी र नाती–नातिनीहरुलाई दशैँको टीका प्रदान गरेकी थिइन् ।
हेर्नुहोस् तस्वीरहरु :


सबै तस्वीर : गंगा दाहालको फेसबुकबाट











प्रतिक्रिया