
काठमाडौँ, २१ असोज । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैँ मनाएका छन् ।
मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दशैँ मनाएका हुन् । बेरी सुट र ढाका टोपीमा सजिएका थिए । टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन समेत गरेका छन् ।
उनले आफ्ना फोटो ट्वीटरमा सार्वजनिक गर्दृै दशैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
Sending wishes for happiness, peace, & love for you and your families! Happy Bijaya Dashami everyone! ??? pic.twitter.com/mBi8qKKEY2
— Ambassador Randy Berry (@USAmbNepal) October 8, 2019











प्रतिक्रिया