२९ आश्विन २०८३, बिहिबार

पुनम पाण्डेले देखाइन् देखाउन नहुने कुरा… (हेर्नुस् फोटोफिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8

मुम्बई । चलचित्र नशाबाट चर्चामा आएकी हट मोडल तथा अभिनेत्री पुनम पाण्डे फेरि एकपटक चर्चामा आएकी छिन् । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेटका कारण पुनम चर्चा आएकी हुन् ।

2

टिम इण्डियाका लागि हट मोडल पुनम पाण्डेले न्युड फोटो सार्वजनिक गरेकी छिन् । उनले ट्विटमा भनेकी छिन्–टिम इण्डिया इज वेष्ट टिम । साथै उनले टिम इण्डियालाई ट्विटबाटै जितका लागि शुभकामना दिएकी छिन् ।

दक्षिण अफ्रिकासंग फराकिलो अन्तरले विजयी भएपछि हट मोडल पुनमले न्युड फोटो शुट गरेकी छिन् । टिम इण्डियालाई बधाई दिन पुनमले आफ्नो शरीरका गोप्य अंग देखाउने गरी फोटो सुट गराएकी छिन् ।

यस्ता छन् हट मोडल पुनम पाण्डेका हट फोटोहरु हेर्नुस । एजेन्सीको सहयोगमा
6931

7  5 4  10