
काठमाडौँ, १४ असोज । आज पनि सुनको भाउ ओरालो लागेको छ ।
सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोवार भएको सुन आज ८ सयले घटेर ६९ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।















प्रतिक्रिया