११ मंसिर २०८३, शुक्रबार

मोटरसाइकल चोरी गरी फरार रहेका ३ जना पक्राऊ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १० असोज । यही असोज ४ गते चोरी मोटरसाइकल चोरी गरी फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं.४ अर्नवा बस्नेको सम्मान गुरुङ्ग, प्रदिप चौधरी, वडा नं.५ आदर्शटोल बस्ने अनिल सिंह बस्नेत रहेका छन् ।

दाङको लमही नगरपालिका वडा नं. ५ बस्ने प्रदिप परियारको बेलुका साढे ९ बजे रा १ प ३८६८ नं. को होण्डा साईन कालो कलरको मोटरसाईकल चोरी भएको थियो ।

चोरी गरी भाग्दै गर्दा प्रहरीलाई देखि मोटरसाईकललाई छोडी फरार भएका उनीहरुलाई खोजतलास गरी प्रहरीले बिहीबार पक्राउ गरेको हो ।