
काठमाडौँ, ९ असोज । गोरखा र नजिकका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको बताएको छ ।











प्रतिक्रिया