
काठमाडौं, ५ असोज । दशैंमा उपत्यकाबाहिर जानेका लागि बस, माइक्रोलगायतका सवारी साधनको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुलेको छ ।
नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खोलेका हुन् । यी स्थानमा टिकट लिने यात्रुको भिड आइतबारदेखि नै थामिनसक्नु भएको छ ।











प्रतिक्रिया