६ कार्तिक २०८३, शुक्रबार

ठगी अभियोगमा बैंक अफ काठमाडौंका पूर्वसीईओसहित ११ पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । बैंकिङ ठगी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ ।

बैंकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

नक्कली जग्गाधनी प्रमाणपत्र राखेर बैंकबाट ५ करोडभन्दा बढी रकम निकालेको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो ।