काठमाडाैं, ५ असाेज । दशैँमा काठमाडाैं उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आइतबारदेखि खुला गरिएको छ ।
आइतबार १० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उनले बताए ।











प्रतिक्रिया