४ कार्तिक २०८३, बुधबार

निराैलाकाे ‘ज्यान यो परदेशी’काे भिडियो सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ ।

गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ । गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ ।

भिडियो हर्नुहोस् :

https://www.youtube.com/watch?v=brsic_ncqG0&authuser=0