काठमाडौं, १३ फागुन । सरकारले अत्यावश्यक भन्दै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हतियार खरिदसम्बन्धी एउटा कार्यविधि उदृत गर्दै विस्तृत विवरण नखुलाई हतियार किन्ने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया