११ मंसिर २०८३, शुक्रबार

बसकाे ठक्करले एक युवककाे मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मा बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मुग्लिन तर्फजाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले शनिबार बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाको शहिद लखन गाउँपालिका २ का २८ वर्षीय याम बहादुर थापाको मृत्यु भएको हो ।

दुर्घटनामा उनी गम्भिर घाइते भएका थिए । थापाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।