काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार चौथो संविधान दिवस धुमधामका साथ मनाइएको छ ।
राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालगायत उच्च पदस्त अधिकारी, मन्त्रीहरू, सेना प्रमुख, प्रहरीका उच्च पदस्त कर्मचारीलगायत सरकारी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
सो क्रममा नेपाली सेना, विभिन्न समुदायका जातीय झाँकीलगायतका कला पनि प्रस्तुत गरिएको थियो ।
तस्बिरमा हेर्नुहोस् ।



























प्रतिक्रिया