१२ मंसिर २०८३, शनिबार

विप्लव समूहका दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् ।

उनी विप्लव समूहका जिल्ला सदस्यसमेत रहेका ४३ वर्षीय बिक उनकै निवासबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार यसअघि नै बिस्फोटक पदार्थको तथा देशद्रोहको मुद्दा लागिसकेका बिक फरार रहेका थिए ।