
काठमाडौँ, ३१ भदौ । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।
सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै, तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया