
काठमाडौँ, २९ भदौ । सुजल फुड्स प्रालिले हालै Wafer Rolls अन्तर्गत Chocofun Rolls बजारमा ल्याएको छ ।
Chocofun Rolls नेपालमै पहिलो पटक उत्पादन भएको Baked Wafer Rolls हो । यो rolls को बाहिरी भाग अत्यन्तै crispy छ र भित्री भाग creamy रहेको हुन्छ जुन cream अत्यन्तै उत्कृष्ट र स्वादिस्ट छ । Chocofun Rolls Strawberry, Vanilla र Coconut को उत्कृष्ट स्वादहरुमा उपलब्ध छ ।
यस Chocofun Rolls, Crunchy Wafer र स्वादिस्ट flavor यूक्त cream को समिश्रण भएकोले, यो खादा मुखमा नै cream पग्लिन्छ र यसको उत्कृष्ठ स्वादले आनन्दको अनुभुति प्रदान गर्दछ ।
Chocofun Rolls को आनन्द आफूले वा आफ्ना साथिभाइहरु सँग वाडेर लिन सकिन्छ र ती खुशीका क्षणहरुलाई यसको अनुपम स्वादले अविष्मरणिय बनाउदछ । chocofun rolls को अनुपम स्वाद को मज्जा कुनै पनि समयमा लिन सकिन्छ । साथै यसलाई चिया कफीसंग, dessert मा, Icecream संग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिन्छ ।

अन्तराष्ट्रिय गुणस्तरको स्वादिस्ट flavor प्रयोग गरि संसारकै अत्याधुनिक Wafer Rolls उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थकर वातावरणमा उत्पादित Chocofun Rolls गुणस्तरिय छ र हरेक उत्पादनमा एकरुपता पाइन्छ ।
कम्पनीले Chocofun Rolls आकर्षक द्ययह प्याकेजिंगमा ल्याएको छ । Embossed र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा Flavour लाई अतिनै आकर्षक तथा कलात्मकढंगले प्रस्तुत गरिएको छ जुन हेर्दानै खाउ खाउ लाग्ने छ । एउटा मा दस पीसको दुईवोटा त्चबथ रहेको छ ।
जसलाई मेटालिक box ले प्याक गरिएको छ, जसकारण यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको wrapper यथावत रही रहन्छ । crispyness उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको द्ययह को chocofun rolls मात्र रु १२० मा बजारमा उपलब्ध छ ।
नेपाली confectionary जगतको नम्बर १ ब्रान्ड chocofun अन्तर्गत ल्याइऐको chocofun rolls को crispy wafer तथा स्वादिस्ट ऋचभबm को अनुपम स्वादले हरेक उपभोक्ताको मन जित्ने र उनीहरु माझ लोकप्रिय हुने कुरामा सुजल फूड्स प्रा. लि. ले पूर्ण विश्वास लिएको छ ।
सुजल फुड्स प्रा.लि. ले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तराष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको छ र यस नयाँ उत्पादन chocofun rolls लाई पनि छिट्टैनै अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ ।















प्रतिक्रिया