
काठमाडौँ, २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता पश्चात भातृ संगठन एकीकरणको रुपमा भदौ २९ गते अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बीच एकीकरण भएको छ ।
एकिकरणपछि हरिप्रसाद पराजुली संयोजक र चित्रबहादुर श्रेष्ठ सह–संयोजक रहेका छन् । २५१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ ।
नेकपा संगठन विभाग प्रमुख वामदेव गौतमले एक समारोहबीच अखिल नेपाल किसान महासंघ स्थायी समितिका ९ जना पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराए ।
पूर्ण विवरण












प्रतिक्रिया